Mero Phonebook

मेरो फोनबुक

डिजिटल सम्पर्क निर्देशिका

डिस्क्लेमर

यो एप स्वतन्त्र रूपमा स्थानीय समुदायको सहजीकरणका लागि विकास गरिएको हो। यो कुनै सरकारी निकायसँग सम्बन्धित, अनुमोदित वा संचालित होइन।

विकासकर्ता जानकारी

यो एप स्वतन्त्र रूपमा स्थानीय समुदायको सहजीकरणका लागि विकास गरिएको हो। यो कुनै सरकारी निकायसँग सम्बन्धित, अनुमोदित वा संचालित होइन।

डेटा गोपनीयता

सबै व्यक्तिगत जानकारी सुरक्षित डेटाबेस मै संग्रहीत छ । कृपया आफ्नो गोपनीयता सेटिङ आफ्नो नियन्त्रणमा राख्नको लागि प्रोफ़ाइल व्यवस्थापन आफै गर्ने सुविधा दिईएको छ । एडमिनले भेरिफाई नगरी जो पायो त्यसले यो एपमा सूचना लिन सक्दैन ।

कानूनी अस्वीकरण

यस एप्लिकेसनमा दिइएको सबै जानकारी "यथार्थ" आधारमा प्रदान गरिएको छ। एप भित्र आफ्नो सम्पर्क जानकारी अरुलाई दिने/नदिने भन्ने स्पष्ट प्रयोगकर्ता आफैले सेटिङ गर्न सक्ने बनाइएको छ ।

संपर्क जानकारी

कुनै जिज्ञाशा, सुझाव वा समस्या छ भने, कृपया होम पेजको "सपोर्ट / सम्पर्क" बटनमा क्लिक गर्नुहोस् । हामी जानकारी दिनेछौं ।

अंतिम अद्यतन: 2026