Mero Phonebook

मेरो फोनबुक

डिजिटल सम्पर्क निर्देशिका

⚠️ यो निजी एप हो — सरकारी सेवा होइन

यो एप स्वतन्त्र रूपमा स्थानीय समुदायको सहजीकरणका लागि विकास गरिएको हो। यो कुनै सरकारी निकायसँग सम्बन्धित, अनुमोदित वा संचालित होइन।

विस्तृत जानकारी हेर्नुहोस् →
पेशाले फिल्टर

📢 एपमा प्रोफाइल दर्ता सम्बन्धी सूचना

प्रिय प्रयोगकर्ता, एपका सबै सुविधा सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्न कृपया आफ्नो प्रोफाइल दर्ता गर्नुहोस्। प्रोफाइल दर्ता गर्दा: ✅ तपाईंको पहिचान प्रमाणीकरण (Verification) गर्न सहज हुन्छ। ✅ आवश्यक सूचना तथा सेवाहरू प्राप्त गर्न सकिन्छ। ✅ भविष्यमा उपलब्ध हुने नयाँ सुविधाहरू प्रयोग गर्न सकिन्छ। ✅ प्रमाणित (Verified) प्रोफाइल भएका प्रयोगकर्ताले मात्र पूर्ण सुविधाहरू प्रयोग गर्न पाउनेछन्। कृपया आफ्नो सही नाम, मोबाइल नम्बर, इमेल र आवश्यक विवरणहरू भरेर प्रोफाइल पूरा गर्नुहोस्। गलत वा अपूर्ण विवरण भएको प्रोफाइल स्वीकृत नहुन सक्छ। धन्यवाद।

महत्वपूर्ण जानकारी !

🚧 यो एप हाल परीक्षण (Beta) चरणमा रहेको छ। केही दिनसम्म फिचरहरूमा सुधार तथा अपडेट भइरहनेछन् । कुनै समस्या वा सुझाव भए कृपया हामीलाई जानकारी गराउनुहोस् । साथै तपाइँको पनि ज्वालामुखी गाउँपालिका भित्र संचालित व्यवसाय छ भने निसंकोच निशुल्क एपमा दर्ता गर्न सक्नुहुनेछ । धन्यवाद ।

तपाइँको नजिक रहेका व्यवसाय

नक्सामा हेर्नुहोस्

बजार

क्विज

डोनेसन अभियान

आफैले अभियान चलाउनुहोस्

क्याम्पेन बनाउनुहोस् — Admin ले स्वीकृत गरेपछि सबैले देख्न सक्छन्

प्रदेशबाट विनियोजित बजेट(2083/84)

कुल बजेट

रू 11.77 करोड

पालिका स्तर: रू 23.0 लाख

वडा 1
रू 10.0 लाख
0.9%
वडा 2
रू 1.10 करोड
9.5%
वडा 3
रू 47.0 लाख
4.1%
वडा 4
रू 4.89 करोड
42.4%
वडा 5
रू 1.93 करोड
16.7%
वडा 6
रू 2.07 करोड
17.9%
वडा 7
रू 75.0 लाख
6.5%