
रसुवा, नुवाकोट, धादिङ बाढी पीडीत राहत अभियान २०८३

रू 2,97,504.32
लक्ष्य रू 10,00,000
विस्तृत कथा
हालै आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङसहित विभिन्न क्षेत्रमा ठूलो मानवीय, भौतिक तथा आर्थिक क्षति भएको छ। धेरै परिवार विस्थापित भएका छन्, घरबासमा क्षति पुगेको छ, सडक तथा पुल बगेका छन् र प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता बढेको छ। यस्तो कठिन अवस्थामा पीडित परिवारलाई तत्काल राहत पुर्याउन र उनीहरूको दुःखमा साथ दिन यो सहयोग अभियान सञ्चालन गरिएको हो। यसै उद्देश्यले देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ-दिदीबहिनी, संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूसँग सहयोगको अपिल गर्दैछौं । यो अभियान कुनै एक व्यक्तिको नभई विपदमा परेका नेपालीका लागि नेपालीले नै हातेमालो गर्ने साझा अभियान हो । ठूलो रकम सहयोग गर्न नसक्नेले सानो रकमबाट, रकम सहयोग गर्न नसक्नेले अभियानलाई Share गरेर वा सहयोग गर्न सक्ने व्यक्तिसम्म सूचना पुर्याएर पनि साथ दिन सक्नुहुन्छ। हामी सबैको सानो-सानो सहयोग जोडिँदा बाढीपीडित परिवारका लागि ठूलो राहत बन्न सक्छ । नोट: नेपाल सरकारको राहत उठाउने अभियानलाई सहयोग/सपोर्टको लागि यो अभियान चलाईको जानकारी गराइन्छ । यसमा प्रयोग भएका पेमेन्ट QR कोडहरु सरकारकै आधिकारिक खातामा पैसा जानेसँग सम्बन्धित छन् । धन्यवाद
सहयोगीहरू
157 जनाशोभा कुमारी खड्का
शीर्ष डोनर16 दिन अघि
"good bless "
रू 21,121
क्यूटीआरएस कम्पनी, कतार
19 दिन अघि
"Hal (Qatar 🇶🇦) QTRS Company – Nepal Disaster Relief Contribution Yuvraj Patel — QAR 50 Harkush Chaudhary — QAR 50 Suresh Sah — QAR 50 Monu Panday — QAR 50 Sunil Singh — QAR 50 Sukhari Sah — QAR 25 Ramesh Sahani — QAR 25 Sachin Sada — QAR 25 Parash Mandal — QAR 25 Santosh Yadav — QAR 25 Hast Magar — QAR 25 Total: QAR 400 🇶🇦 Remarks: QTRS Company boys contributed to support the victims affected by the landslide in Nepal. 🇳🇵🙏 Pray for nepal🇳🇵 everyone"
रू 16,400
गुमनाम
21 दिन अघि
रू 11,111.11
अनिल अधिकारी
22 दिन अघि
"पीडकहरुको घाउमा मल्हम लगाउनको लागि सहयोग "
रू 11,111.11
MUKTAR ALI
21 दिन अघि
रू 10,111.11
बिदुर दंगाल
22 दिन अघि
"यथार्थ बाढी पीडितहरूको हातमा पुगेर सहयोगले राम्रो काम गरोस्।"
रू 10,000
Pawan Ram
22 दिन अघि
"Sabbai le aafule sakne help garnu hola 🙏"
रू 10,000
Krishna Giri
22 दिन अघि
रू 5,555
Padam Loppa Magar
22 दिन अघि
रू 5,555
अमित खप्तरी मगर
22 दिन अघि
"Very good job sir मेरो पनि सनो सहयोग छ है सहयोग भनेको सानो ठूलो हुँदैन जति सकिन्छ आफूले सकेको सहयोग गर्नु नै सबैभन्दा ठूलो मानव धर्म हो तर यो मन भने त्यहि दुखमा परेकाहरु सङ्गै छ 😭😭😭😭😭😭😭 2083 साल भदौ १० गते कहिले पनि बिर्सिन नसक्ने क्षण भयो हामी नेपालीहरूको लागि हामी सबैले सकेको सहयोग गरिदिनुहोला श्री पशुपतिनाथले सबैको रक्षा गरुन। 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏"
रू 5,555
पुजन क्षेत्री
22 दिन अघि
"मेरो तर्फबाट पनि आयो।।"
रू 5,111
सरोज कुमार मंडल
15 दिन अघि
"हरे कृष्ण 🙏 🙏 सहयोग देशको लागि 🙏"
रू 5,100
अमृत कुमार मंडल
20 दिन अघि
"-हरे कृष्ण 🙇♂️🙏 मेरोतर्फ बाट सानो सहयोग देशको लागि 🙏"
रू 5,100
Khim
20 दिन अघि
"Baripidit ko lagi"
रू 5,000
गुमनाम
22 दिन अघि
"Gaaro parda sabai janata ek jut hunu parxa. Sahayog ra saath nai haami Nepali ko ek haat ho. Bidesh ma basera aafno desh royeko herna haamro man le mandaina. Jay Nepal Jay Desh.🙏🙏🙏"
रू 5,000
सुर्य बहादुर थापा
22 दिन अघि
रू 5,000
Sangita Khadka
22 दिन अघि
रू 5,000
बिक्रम तामाङ
22 दिन अघि
"Dukha ko bela sabaile sakeko help garau"
रू 5,000
Surace Chantel
22 दिन अघि
रू 5,000
Navaraj Aryal
22 दिन अघि
रू 5,000
श्याम कृष्ण राजथला
22 दिन अघि
रू 5,000
धर्मराज खकुरेल नेपालि
22 दिन अघि
"सहयोग सानो होला तर मन त्यहि दुखमा परेकाहरु सङ्गै छ😢 सबैले सकेको सहयोग गरौ,,, श्री पशुपतिनाथले सबैको रक्षा गरुन 🙏"
रू 3,333
Hari Karki
22 दिन अघि
रू 3,000
गणेश श्रेष्ठ
22 दिन अघि
"मेरो सानो सहयोग मनदेखि"
रू 2,555
Ajay
22 दिन अघि
"Help..."
रू 2,500
देवदूत परियार
22 दिन अघि
"रुकुम पश्चिम् हाल साउदी अरब "
रू 2,500
मीन खड्का
22 दिन अघि
"बाढी पीडित का लागि"
रू 2,111
गुमनाम
21 दिन अघि
"कुनै दिन यो दिन आफू मा पनि आउँदैन भन्न सकिँदैन पिडित सम्म पुगोस् "
रू 2,100
Shalik Ram Sigdel
22 दिन अघि
रू 2,048
गुमनाम
22 दिन अघि
"आफूले सकेको सहयोग सबै ले गर्दिनु होला "
रू 2,005
गुमनाम
21 दिन अघि
"विदेशदेखि "
रू 2,001
रमेश सिंह महरा
22 दिन अघि
"थोरै भएपनि डोनेसन रकमले केही राहत हुने विश्वास छ।"
रू 2,001
Krishna sah
21 दिन अघि
"Bhagwan sabai lai surakshit rakun"
रू 2,000
Ajay
22 दिन अघि
"Bhagwan le rakshya Garun..."
रू 2,000
राजेन्द्र गरौंजा
22 दिन अघि
रू 2,000
लेख बहादुर घर्ति
22 दिन अघि
रू 2,000
गुमनाम
22 दिन अघि
रू 2,000
महेश थारू
22 दिन अघि
"Small donation from me"
रू 2,000
Manoj DC
22 दिन अघि
रू 2,000
रेम बहादुर खड्का
22 दिन अघि
रू 2,000
गुमनाम
22 दिन अघि
रू 2,000
धुर्व शाही
22 दिन अघि
"हाम्रो देश नेपाल अहिले दुखत घडिमा छ 😓 सबै मिलिजुली सक्दो सहयोग गर्न सबैलाई अपिल 🙏🙏🙏"
रू 1,998
Jiwan Singh Danga
22 दिन अघि
रू 1,555
मिश्रा थापा मगर
22 दिन अघि
रू 1,555
Pushkar Karki
22 दिन अघि
रू 1,515
रत्न बहादुर थापा
22 दिन अघि
"धनकुटा जिल्ला पाखृबस हाल मलेशिया"
रू 1,500
Naidra Shretha
22 दिन अघि
"मेरो तर्फबाट पनि सकेको सानो सयोग सर नेपाल सरकारलाई "
रू 1,500
प्रबिण राई
22 दिन अघि
"यो दुखको घडीमा सबै मिलि अघि बढनु पर्छ एक अर्कलाई सयोग garau🙏🙏"
रू 1,500
Dipak Dhakal
22 दिन अघि
"sano sahayog daju❤️🙏"
रू 1,500
गुमनाम
22 दिन अघि
"सेवा नै धर्म हो|बाढी पीडितलाई सानो सहयोग""
रू 1,205

डोनेसन क्याम्पियन बनाउने
अनिल अधिकारी
पत्रकार · साझा सवाल मिडिया प्रा लि
अन्य सक्रिय क्याम्पेनहरू

