
प्रथम ज्वालामुखी गाउँपालिका स्तरीय 'खरी अन्नपूर्ण 7A SIDE FUTSAL CUP–2083'

रू 5,02,051
लक्ष्य रू 5,00,000
विस्तृत कथा
ज्वालामुखी गाउँपालिका स्तरीय प्रथम 7A SIDE FUTSAL प्रतियोगिता–२०८३ 🏆 खेलकुदमार्फत गाउँपालिका भरका युवालाई जोड्ने, आपसी सद्भाव बढाउने र सामाजिक उत्तरदायित्वलाई समेत अघि बढाउने उद्देश्यसहित आगामी असोज १७ गते सनिबार काठमाडौँमा प्रथम 7A Side Futsal प्रतियोगिता–२०८३ आयोजना हुँदैछ । सबै खेलप्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रणा गर्दछौं । 📅 मिति: आगामी असोज १७ गते, शनिबार 📍 स्थान: छिट्टै जानकारी गराइनेछ 💰 टिम दर्ता शुल्क: रु. ७,०००/- 🏆 पुरस्कार 🥇 प्रथम पुरस्कार — रु. ६०,०००/- 🥈 द्वितीय पुरस्कार — रु. ३०,०००/- 🏅 उत्कृष्ट खेलाडी — ट्रफी 🧤 उत्कृष्ट गोलकिपर — ट्रफी ❤️ खेल पनि, सहयोग पनि! प्रतियोगितामा भएको प्रत्येक गोल बराबर रु. २०० का दरले भोटेकोशी बाढीपीडितका नाममा प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिनेछ। 🪪 सहभागिताको मुख्य सर्त: ज्वालामुखी गाउँपालिकाभरका आधिकारिक परिचय खुल्ने खेलाडीले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । एउटा ग्रुपमा एकै वडाको परिचय खुल्नेहरुले मात्र सहभागी हुन पाउने छन् । 🤝 प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण ज्वालामुखीवासी, खेलप्रेमी, व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूलाई सहभागिता, प्रायोजन, विज्ञापन तथा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ। 📞 सम्पर्क: Dinesh: 9851241595 Bharat: 9841352675 Suraj: 9802398981
सहयोगीहरू
62 जना
बेग बहादुर अधिकारी
शीर्ष डोनर52 दिन अघि
"मेरो गाउँको भाइहरुले गरेको कार्यक्रममा सहयोग गर्न पाउँदा खुसि छु । भव्य कार्यक्रम गर्नु । "
रू 60,000

रामबाबु अधिकारी
52 दिन अघि
"क्लबलाई आवश्यक सहयोगको लागि म सदैब तत्पर छु । प्रयाप्त सहयोग नउठेमा म थप सहयोग गर्न पनि तयार छु । कार्यक्रमको भव्य सफलताको कामना । "
रू 30,000

किसान अधिकारी
51 दिन अघि
"प्रतियोगिताभर हुने प्रत्येक गोल बराबर रु. २०० का दरले हुने कुल रकम भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषमा जानेगरि साथै बाकी रकम क्लबलाइ सहयोगको लागि १५० अमेरिकी डलर पठाएको छु । कार्यक्रम भव्यताको शुभकामना "
रू 22,500

अनिल अधिकारी
56 दिन अघि
"म यसको अलावा ज्वालामुखी गाउँपालिका स्तरीय प्रथम 7A SIDE FUTSAL प्रतियोगिता–२०८३ सफल बनाउनको लागि आवश्यक सहयोग उठाउनको लागि साथै कार्यक्रम सफल बनाउनको लागि आन्तरिक रुपमा धेरै सहयोग गर्नेछु । "
रू 15,111

मधु सुदन काप्री
50 दिन अघि
"भव्य कार्यक्रमको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । "
रू 15,000

रोशन अधिकारी
51 दिन अघि
"ज्वालामुखी गाउँपालिका स्तरीय प्रथम 7A SIDE FUTSAL प्रतियोगिता–२०८३ सफलताको कामना । "
रू 15,000

शिव तिमल्सिना
54 दिन अघि
रू 15,000

नविन अधिकारी
51 दिन अघि
"क्लबको कार्यक्रममा मेरो सक्दो सहयोग र सक्रियता रहनेछ । "
रू 11,000

बिमल अधिकारी
35 दिन अघि
"क्लबका लागि मेरो सहयोग"
रू 10,000

दिनेश अधिकारी
35 दिन अघि
"मेरो योगदान क्लबको लागि "
रू 10,000

रमेश अधिकारी
38 दिन अघि
रू 10,000

सुरज अधिकारी
41 दिन अघि
"कार्यक्रम सफल बनाउनको लागि मेरो आर्थिक मात्र होइन भौतिक सहयोग रहनेछ । "
रू 10,000

कृष्ण तिमल्सिना
50 दिन अघि
"मेरो गाउँका भाईहरुको आयोजनामा भईरहेको कार्यक्रम सफलताको कामना गर्दछु । "
रू 10,000

प्रविन अधिकारी
50 दिन अघि
"प्रवासमै भएपनि मेरो सहयोग मेरो क्लबलाई । कार्यक्रम सफलताको शुभकामना । "
रू 10,000

प्रकाश लोहनी
51 दिन अघि
"प्रतियोगिताको लागि हार्दिक शुभकामना । "
रू 10,000

शिव अधिकारी
52 दिन अघि
"कार्यक्रम सफलताको शुभकामना । "
रू 10,000

डिपी काप्री
50 दिन अघि
"मेरो गाउँठाउँको गैरराजनीतिक कार्यक्रमको लागि मेरो सहयोग रहन्छ । कार्यक्रम सफलताको शुभकामना "
रू 9,999

राज खड्का
46 दिन अघि
"कार्यक्रममा मेरो सक्रिय उपस्थिति सहित सक्दो सहयोग रहनेछ । कार्यक्रम सफलताको शुभकामना । "
रू 8,888

शेर बहादुर थापा
47 दिन अघि
"भाईहरुले आयोजना गर्न लागेको फुटसल कार्यक्रमको सफलताको कामना । "
रू 7,777

शुभ राज अधिकारी
43 दिन अघि
"कार्यक्रम सफलताको कामना । "
रू 6,777

सुजन भुजेल
38 दिन अघि
"क्लबले गर्न लागेको फुटसल कार्यक्रम सफल बनोस् शुभ-कामना "
रू 6,000

रोशन अधिकारी / प्रविन अधिकारी
47 दिन अघि
"कार्यक्रमको शुभकामना । "
रू 6,000

धन बहादुर अधिकारी
43 दिन अघि
"शुभकामना !!"
रू 5,999

दिप बहादुर अधिकारी
43 दिन अघि
"शुभकामना । "
रू 5,565

शिव भण्डारी
47 दिन अघि
"मेरो घर धादिङ खानीखोला हो । धादिङ ज्वालामुखी गाउँपालिकाको प्रतिष्ठित खरी अन्नपूर्ण क्लबले आयोजना गर्न लागेको फुटसल कार्यक्रमको सफलताको कामना गर्दै मेरो सहयोग । "
रू 5,555

SB Samari (Bharat)
50 दिन अघि
"सहयोग गर्न पाउँदा खुसि छु । सफल कार्यक्रमको शुभकामना । "
रू 5,555

दिपेन्द्र इटनी
51 दिन अघि
"शुभकामना । "
रू 5,555

हरि प्रसाद काप्री/नबिन पाङ्ग्नि
43 दिन अघि
"सफल होस् कार्यक्रम "
रू 5,500

अप्सरा अधिकारी
42 दिन अघि
"गाउँका भाईहरुले आयोजना गर्न लागेको कार्यक्रममा मेरो सहयोग । "
रू 5,100

सन्तोष सेडाई
50 दिन अघि
"सफल र भव्य कार्यक्रमको शुभकामना । "
रू 5,100

इश्वर अधिकारी
46 दिन अघि
"मेरो सक्दो सहयोग रहनेछ । सफलताको कामना । "
रू 5,055

सन्दिप काप्री
50 दिन अघि
"कार्यक्रम सभ्य भव्य रुपमा सफलताको कामना । "
रू 5,015

शिवराम भण्डारी
35 दिन अघि
"कार्यक्रमको शुभकामना "
रू 5,000

कमल अधिकारी
35 दिन अघि
"मेरो सहयोग क्लबको सफल कार्यक्रमको लागि "
रू 5,000

बिष्णु तिमल्सिना
38 दिन अघि
"गाउँको भाईहरुको लागि सपोर्ट, खेलमा राम्रो गर्नु "
रू 5,000

सन्तोष अधिकारी
38 दिन अघि
"क्लबको कार्यक्रम सफल रहोस् "
रू 5,000

Min Bahadur Samari
41 दिन अघि
"Shubha Kamana"
रू 5,000

खिल बहादुर भण्डारी
42 दिन अघि
"Happy Dashain."
रू 5,000

Prabin Thapa
43 दिन अघि
"For new generation."
रू 5,000

केशिका थापा
43 दिन अघि
"क्लबको लागि मेरो सहयोग । "
रू 5,000

बिरेन्द्र अधिकारी
43 दिन अघि
"सफल कार्यक्रमको शुभकामना । "
रू 5,000

मनिष अधिकारी
46 दिन अघि
"मेरो सहभागिता सहित कार्यक्रममा सक्रिय सहभागिता रहनेछ । "
रू 5,000

जनक तिमल्सिना
47 दिन अघि
"सफल कार्यक्रमको शुभकामना । "
रू 5,000

अन्जन भुजेल
47 दिन अघि
"क्लबले आयोजना गर्न लागेको कार्यक्रम सफल होस् शुभकामना । "
रू 5,000

अलिश चन्द ठकुरी
47 दिन अघि
"म सुदुरपश्चिमको हुँ । तर सबै नेपालका मान्छे आफै लाग्छ । त्यसैले तपाइँहरुले गर्न लाग्नु भएको कार्यक्रमको लागि सहयोग सहित शुभकामना व्यक्त गर्दछु । "
रू 5,000

सन्तोष सापकोटा
50 दिन अघि
"फुटबल प्रेमी भएको नाताको मैले पनि सहयोग गरेको छु । कार्यक्रम सफलताको कामना । "
रू 5,000

धन बहादुर अधिकारी
50 दिन अघि
"सफल कार्यक्रमको शुभकामना । "
रू 5,000

किरण छत्कुली
50 दिन अघि
"कार्यक्रम सफलताको हार्दिक शुभकामना । "
रू 5,000

उत्तम अधिकारी
51 दिन अघि
"सफल कार्यक्रमको शुभकामना । "
रू 5,000

विशुराम कुमाल
51 दिन अघि
"सफल कार्यक्रमको शुभकमना । "
रू 5,000

डोनेसन क्याम्पियन बनाउने
अनिल अधिकारी
पत्रकार · साझा सवाल मिडिया प्रा लि
