टिम दर्ता फारम भर्नु अघि सुरुमा निम्न चेकलिस्ट तयार छ?
यो चेकलिस्टपछि मात्र फारम भर्न मिल्छ।
दर्ता शुल्क भुक्तानी — रु. 7,000

KHARI ANNAPURNA CLUB
Nepal Investment Mega Bank · Jwalamukhi Branch
ID: 0501X7E8M9U
We AcceptNEPALPAY
QR डाउनलोड गर्नुहोस्भुक्तानी गरेपछि रसिद स्क्रिनसट लिनुहोस् — फारममा अपलोड गर्न आवश्यक पर्नेछ।
माथिका सबै चेकलिस्ट पुरा भएपछि मात्र फारम भर्न सकिन्छ।
कुनै जिज्ञाशा भए आयोजकको निम्न नम्बरमा सम्पर्क गर्नुहोस्।
