Mero Phonebook

मेरो फोनबुक

डिजिटल सम्पर्क निर्देशिका

📢 एपमा प्रोफाइल दर्ता सम्बन्धी सूचना

प्रिय प्रयोगकर्ता, एपका सबै सुविधा सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्न कृपया आफ्नो प्रोफाइल दर्ता गर्नुहोस्। प्रोफाइल दर्ता गर्दा: ✅ तपाईंको पहिचान प्रमाणीकरण (Verification) गर्न सहज हुन्छ। ✅ आवश्यक सूचना तथा सेवाहरू प्राप्त गर्न सकिन्छ। ✅ भविष्यमा उपलब्ध हुने नयाँ सुविधाहरू प्रयोग गर्न सकिन्छ। ✅ प्रमाणित (Verified) प्रोफाइल भएका प्रयोगकर्ताले मात्र पूर्ण सुविधाहरू प्रयोग गर्न पाउनेछन्। कृपया आफ्नो सही नाम, मोबाइल नम्बर, इमेल र आवश्यक विवरणहरू भरेर प्रोफाइल पूरा गर्नुहोस्। गलत वा अपूर्ण विवरण भएको प्रोफाइल स्वीकृत नहुन सक्छ। धन्यवाद।

ज्वालामुखी गाउँपालिका स्थायी घर भएका सबैJul 22, 2026महत्त्वपूर्ण

महत्वपूर्ण जानकारी !

🚧 यो एप हाल परीक्षण (Beta) चरणमा रहेको छ। केही दिनसम्म फिचरहरूमा सुधार तथा अपडेट भइरहनेछन् । कुनै समस्या वा सुझाव भए कृपया हामीलाई जानकारी गराउनुहोस् । साथै तपाइँको पनि ज्वालामुखी गाउँपालिका भित्र संचालित व्यवसाय छ भने निसंकोच निशुल्क एपमा दर्ता गर्न सक्नुहुनेछ । धन्यवाद ।

ज्वालामुखी गाउँपालिका स्थाई घर भएका सबै Jul 22, 2026अति आवश्यक